देउवा विमानस्थलमै आक्रोसित

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतको गोवामा आफूले तिब्बती धर्मगुरु दलाई लामाका प्रतिनिधिलाई नभेटेको जिकिर गरेका छन् । ‘झूठो समाचार प्रकाशित गरिएको’ भन्दै उनले सन्चारमाध्यमप्रति आक्रोश व्यक्त गरे । भारत भ्रमणबाट फर्कनेक्रममा बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरागर्दै उनले ‘कपोलकल्पित विषयलाई समाचार बनाइएको’मा दुःख व्यक्त गरे । उनले सन्चारमाध्यमलाई सत्यतथ्य समाचार प्रकाशन र … Continue reading देउवा विमानस्थलमै आक्रोसित